बुधबार, वैशाख २, २०८३

एकदिवसीय क्रिकेटमा कोहलीको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमानी बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो ११ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् । 

कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ११ हजार रनको आँकडा पुरा गरेका हुन् । यस अघि कोहलीलाई आफ्नो ११ हजार रनको आँकडा पुरा गर्न ५७ रनको आव्यस्यकता थियो । 

उन उक्त रन जोड्दै ११ हजार रनको आँकडा पुरा गरेका छन् । उनले पूर्व भारती क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पार्दै सबै भन्दा छिटो ११ रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् । 

सचिन परे पछि

विराटले २३० एकदिवसीय खेल मध्यबाट २२२ पारी खेल्दै एकदिवसीय क्रिकेटमा ११ हजार रनको आँकडा पुरा गरेका हुन् । यसअघि सबै भन्दा छिटो सचिनले २७६ पारीमा ११ हजार रनको आँकडा पुरा गरेका थिए । 

यस लिस्टमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ तेस्रो स्थानमा छन् । उनले २८६ पारीमा यो आँकडा पुरा गरेका छन् । त्यस्तै भारतका सौरभ गांगोलीले २८८ पारी खेल्दै ११ हजार रनको आँकडा पुरा गर्दै चौथो स्थानमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।