मंगलबार, साउन २६, २०८३

कोलम्बियासँग अर्जेन्टिनाको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- कोपा अमेरिका अन्तरगत आफ्नो पहिलो खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लज्जासपद हार व्यहोरको छ । आइतबार बिहान कोलम्बियासँग भएको खेलमा अर्जेन्टिनाले २-० को लज्जासपद हार व्यहोरेको हो । 

अर्जेन्टिनालाई पराजति गर्न कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले एक एक गोल गरे । पहलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा कोलम्बियाले दुबै गोल गरेका थियो । 

खेलमा गोलका लागि लामै समय कुर्ने परेको थियो । दुबै गोल खेल सकिन २० मिनेट बाँकी रहदा भएका थिए । खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । 

त्यस्तै ८६ औं मिनेटमा जापाटाले गोल गर्दै कोलम्बियालाई २-० को जित दिलाए । खेलमा पकड जमाएको अर्जेन्टिनाले गोल गर्न भने सकेन् । अर्जेन्टिनााले कोलम्बियाको पोस्टमा बारम्बार प्रहा गर्दा पनि गोल भने हुन सकेन् । 

यस जितसँगै समूह 'बी'मा रहेको कोलम्बियाले ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिनाले भने हारबाट प्रतियोगिताको सुरुवाती गरेको छ । अब अर्जेन्टिनाले दोस्रो खेलमा पराग्वेसँग खेल्नेछ भने कोलम्बियाले कतारको सामना गर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।