मंगलबार, साउन २६, २०८३

लकरमा मोबाइल राख्दा पिज्जा फ्रि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पछिल्लो समय मोबाइल मानिसको अभिन्न अंग जस्तै बनेको छ। हरेक समय मोबाइल मानिसको साथ मा नै हुन्छ। कतिपय मानिसहरू बसमा होस् चाहे खाना खाँदा मोवाइल चलाइरहेकै भेटिन्छन्। कतिपयको त ट्वाइलेटमा समेत मोबाइल चलाउने बानि हुन्छ।

यस अवस्थाको सम्बोधन गर्दै अमेरिकाको क्यालिर्फोनियाको एक फास्टफुड कम्पनीले एक अभियान नै गर्ने भएको छ। आम मानिसमा स्मार्टफोनप्रतिको एडिक्सन हटाउनका लागि फ्रिजमा पिज्जा बाँडिन थालेको छ।  

उक्त रेस्टुरामा जाँदा ग्राहकहरूले आफ्नो मोबाइल लकरमा राख्नु पर्ने हुन्छ। मोबाइल लकरमा राख्ने नराख्ने अधिकार ग्राहकहरूमा निहित हुन्छ। यदि मोबाइल लकरमा राख्दा बिना अर्डर पिज्जा पाइन्छ। लकरमा फोन राखेर हालसम्म ५० वटा ठुलो साइजका पिज्जा डेभिरी भइसकेका छन्। 

‘फ्रि पिज्जा’को केही प्रावधान भनेको रहेको छ। ‘फ्रि पिज्जा’को लागि समूहमा आउनु पर्नेछ। यो अभियान तीन हप्ता अघि सुरू भएको थियो। यस बाहेक ग्राहकहरू जाँच हुने गर्छ। ताकि पुराना तथा बिग्रिएको मोबाइल नपरोस्। ग्राहकहरूलाई पिज्जा  २४ घण्टा पछि दोस्रो पटक जाँदा पाउने छन्।

कम्पनीका सहसंस्थापकले डेल्ली मेलमा भनेर अुनसार उनी आफ्नो बच्चाहरूको सामु एक उदाहरण दिन चाहन्छन्। मोबाइल अत्यावसेक बाहेक अन्य समयमा नचलाइ बस्ने सकिने रहेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।