मंगलबार, साउन २६, २०८३

भारत र न्युजल्यान्डले अंक बाडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी–आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार बर्षाले खेल प्रभावित पारेपछि भारत र न्युजल्यान्डले अंक बाडेका छन् । दुबै टोलीले एक एक अंक बाडेका हुन् । 

जारी विश्वकपमा बर्षाले प्रभावित भएको यो चौथो खेल हो । अंक बाडेसँगै न्युजल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । न्युजल्यान्डले यसअघिका तीन खेलमा शतप्रतिशत जित निकालेको थियो । त्यस्तै दुई खेलमा जित निकालेको भारत आफ्नो तेस्रो खेलमा अंक बाड्दै तेस्रो स्थानमा उक्लेको छ । 

न्युजल्यान्डले यसअघि श्रीलंकालाई १० विकेटले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले विजयी भएको थियो । त्यस्तै तेस्रो खेलमा फगानिस्तान ७ विकेटले पराजति भएको थियो । यता भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजति गर्दा दोस्रो खेलमा साविकको विजेता टोली अष्ट्रेलियालाई ३६ रनले पराजति गरेको थियो । शीर्ष स्थानको न्युजल्यान्डको ४ खेलबाट ७ अंक छ भने भारतको ३ खेलबाट ५ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।