खाडीमा दुई जहाज ठोक्किदा विसाल विस्फोट भएको र जहाजमा रहेका चालक दलका सदस्यको तत्काल उद्दार गरिएको अधिकारीहरुले जनाएका छन्।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका लागि जापानले उठाएको कदमलाई इरानले स्वागत गरेको छ।
नक्कली जहाज अपहरण काण्डमा एक जना भारतीय व्यापारी आजिवन कारावासको सजाय भोग्न पुगेका छन्।
सुपुर्दकी संग सम्बन्धित विधेयक विरुद्ध भएको प्रदर्शनका कारण हङकङ अस्तव्यस्त भएको छ।
बेलायतले असान्जलाई अमेरिका सुपुर्दकी गर्ने आवश्यक कागजाजमा हस्ताक्षर गरेको छ।
कुनै पनि हालतमा अमेरिकासँग कुनै किसिमको वार्ता गर्न नसकिने इरानका सर्वोच्च नेताले बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रण पाउनासाथ यसै वर्ष कुनै पनि समय आफू भारत भ्रमणमा निस्कने चिनीयाँ राष्ट्रपती सीले जनाए।
भरतको विहार राज्यमा ४७ जना भन्दा बढी बालबालिकाहरुको रगतमा न्युनतम मात्रामा ग्लुकोजको तह भएका कारण मृत्यु हुन पुगेको छ।
सन् २०३० सम्म आफ्नै अन्तरिक्ष स्टेशन हुने भारतीय अन्तरिक्ष अभियान संस्था इस्रोले जनाएको छ।
पाकिस्नी प्रधानमन्त्री इमरान खान सांघाई कर्पोरेसन अर्गनाइजेसनको शिखर बैठकमा भाग लिन कृगिस्थान पुगेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४