मंगलबार, साउन २६, २०८३

प्रिमियर लिग : उद्घाटन खेलमा लिभरपुल र नर्विच भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग सिजन २०१९-२० को उद्घाटन खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल र नर्विचबीच हुने भएको छ । प्रिमियर लिगले बिहिबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा लिभरपुल र बढुवा भएको क्लब नर्विच भिड्ने भएका हुन् । 

खेल लिभरपुलको घरेलु मैदानमा अगष्ट ९ तारिख हुने छ । त्यस्तै १० तारिख लिग विजेता म्यानचेस्टर सिटीले वेस्टहामको सामना गर्दै छ । च्याम्पियन सिटीले लिगको सुरुवात वेस्टहाहमको घरेलु मैदानाट गर्ने छ। 

सोहि दिन थप ६ खेलल हुने छन् । अगष्ट ११ तारिख दुई खेल हुने छन् । पहिलो खेललमा न्युकासलले आर्सनलको सामना गर्ने छ भने दोस्रो खेलमा म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुने छ । 

आफ्नो पहिलो खेलमा नै युनाइटेड र चेल्सीले बलियो प्रतिद्वन्द्वी पाएका छन् । बर्नेमाउथले सेफिल्ड युनाईटेड, बर्नलीले साउथह्यम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वुल्भ्स, वाट्फोर्डले ब्राइटन र टोटेनहमले एस्टन भिल्लासँग खेल्दै प्रिमियर लिगको सुरुवात गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।