बुधबार, वैशाख २, २०८३

एमबाप्पेको गोलमा फ्रान्सको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- विश्वकप विजेता टोली फ्रान्सले युरो कप छनोटमा फराकिलो जित निकोलेको छ। मंगलबार राती भएको खेलमा फ्रान्सले एन्डोरामाथि ४-० को फराकिलो जित निकालेको हो । 

फ्रान्सको जितका लागि युवा स्टार केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले एक एक गोल गरे । खेलको पहलो हाफमा ३-० को अग्रता बनाउदा ११ औं मिनेटमा युवा स्टार एमबाप्पेले गोल गरेका थिए। 

उनल् एन्टोनी ग्रिजमनको पासमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै ३०औं मिनेटमा विसम विन यडरले गोल गर्दै २-० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा फ्लोरियन थाउभिनले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाएका हुन् । दोस्रो हाफमा थप एक गोल गर्दा खलको ६०औं मिनेटमा कुर्ट जौमाले गोल गरे । 

यसजितसँगै समूह ‘एच’मा रहेको फ्रान्सले ४ खेलमा तीन जित र एक हार सहित ९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित एन्डोरा भने अंक विहिन हुँदै अंकतालिकाको पुछारमा छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।