शुक्रबार, जेठ १, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी– चिनियाँ बस्तु उपर व्यापार करमा बृद्धि गरेपछि अमेरिकी यातायात व्यापारमा आवश्यक पर्ने वस्तुहरुको संकट बढ्दै गएको व्यापार विज्ञहरुले बताएका छन्।
Image result for tariff on chinese goods

दक्षिण कोलियाली पर्यटक सवार एउटा डुंगा क्रुजसिपसँग ठोकिँदा २० जनाको मृत्यु भएको र आठ जना हराइरहेको बताइएको छ।
Related image

उत्तर कोरीयामा गाई बस्तु चोरेकोदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा दसकौंदेखि मान्छेहरु मारिदैँ आएको एक अधिकार वादी संस्थाले जनाएको छ।


चीनमा आएको अविरच वर्षाका कारण लाखौं हेक्टर बालिनालीमा क्षती हुनुका साथै सयौंको संख्यामा व्यक्तिहरु घरवास बिहीन भएका छन्।


पूर्व पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी भ्रष्टाचारको आरोपमा गिरफ्तार परेका छन्।


बालयौन दुराचारीहरूको चंगुलबाट पचास जना बालबालिकाहरुलाई उद्दार गरिएको इन्टरपोलले जनाएको छ।


पाकिस्तानले संघाई को–ओप्रेसन अर्गनाइजेसनको शिखर बैंठकमा भाग लिन भारतीय प्रधानमन्त्री विस्केक जाँदा उनी सवार हवाइजहाज पाकिस्तानी हवाई क्षेत्र भएर जान सक्ने अनुमति दिएको छ।


बंगलादेशी संसद्मा बजेटसत्रको प्रारम्भ भएको छ।


चीन र रुषको सहयोग बिना रोहिंगा संकट समाधान गर्न नसकिने मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन्।


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको प्रतिष्ठित विश्व विद्यालय अक्सफोर्डमा सम्बोधन गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।