बुधबार, वैशाख २, २०८३

भारतलाई ठुलो झट्का : धवनले पाकिस्तानविरुद्धको खेल गुमाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दुई खेल जितेको भातलाई ठुलो झट्का लागेको छ । लगातार दुई खेल जिताउन महत्वपूर्ण भुमिका खेलको ओपनर ब्याट्सम्यान शिखर धवन तीन हप्ता मैदान बाहिर रहने भएका छन् । 

हालकोद औलामा लागेको चोटका धवन तीन हप्ता मैदान बाहिर रहने भएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा तिब्र गतिका बलर नाथन कुल्टर-नाइलको बलमा हातमा लागेको थियो । 

बल हातमा लागेपछि उनले फीजियो पेट्रिक फारहार्टलाई दुई पटक मैदानमा बोलाएका थिए । तर, पनि उनले आफ्नो ब्याटिङ जारी राखेका थिए । उनले उक्त खेलमा ११७ रनको शतकीय पारी खेलेका थिए । 

उक्त पारी पछि धवन फिल्डीङ गनै मैदानमा उपस्थित थिएनन् । भारतीय क्रिकेट बोर्ड बिसिसिईले भने आधिकारीक जानकारी दिएको छैन् । तर, परिक्षण पछिको रिपोर्ट अनुसार धवनले विश्वकपका दुई खेल गुमाउने छन् । उनले १३ जुनमा न्युजल्यान्ड र १६ जुनमा पाकिस्तानविरुद्धको खेल गुमाउने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।