सोमबार, साउन २५, २०८३

स्पोर्ट्स खवार्डमा गोल्डस्टारको साथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’का गोल्डस्टार जुत्ताको सथ रहने भएको छ । ओयाजक मञ्च र  गोल्डस्टारको उत्पादक किरण सु म्यानुफ्याक्चरबीच सम्झौता पत्रमा आइतबार हस्ताक्षेर भएको छ । 

सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र किरण सु म्यानुफ्याक्चरकी विदुषी राणाले सम्झौता पत्रमा हस्ताक्षेर गरे । सम्झौता गरेसँगै गोल्डस्टारले ८ लाख नगद र ३ लाख बराबरको विभिन्न विधाका मनोनित खेलाडी तथा विजेता खेलाडीलाई आफ्ना उत्पादन सामग्री सहित गिफ्टह्यामपर प्रदान गर्ने छ । 

अवार्ड असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने छ । पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डगरी १० विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।