सोमबार, चैत ३०, २०८२

अर्जेन्टिनाको जितमा मेस्सीको दुई गोल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा निकारागुयालाई फराकिलो अन्तरले पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेरिनटनाले निकारागुयालाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो । 

अर्जेन्टिनाको जितका लागि कप्तान लियोनल मेस्सी र लाउटारो मार्टिनले दुई तथा रोबर्टो पेरेराले एक गाल गरे । पहिलो आफमा २-० को अग्रता लिएको अर्जेन्टिनाको लागि दुबै गोल कप्तान मेस्सीले गरेका थिए । 

उनले खेलका ३७ औं र ३८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा थप तीन गोल गर्दा एक गाल खान पुगेको थियो । खेलको ६३ औं मिनेटमा लाउटारोले गोल गर्दै अर्जेन्टिनाको अग्रता तेब्बर पारे । 

७३ औं मिनेटमा लाउटारोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४-० को दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा रोबर्टोले गोल गर्दै अर्जेन्टिनाको गोल संख्या ५ पुर्याए । इन्जुरी निकारागुयाका लागि जुआन बारेराले पेनाल्टीमा गोल गर्दै दुरी घटाएका थिए । अब अर्जेन्टिनाले अर्को आइतबार कोलम्बियासँग खेल्दै कोपा अमेरिकाको सुरुवात गर्ने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।