सोमबार, चैत ३०, २०८२

स्पेनको अविजित यात्रा कायमै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरो कप छनोट अन्तरगत समुह ‘एफ’मा रहेको स्पेनले आफ्नो अहवजिति यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा फारो आइसल्यान्डलाई ४-१ गोलले पराजति गर्दै स्,पेनले आफ्नो अविजित यात्रालाई निरन्तरता दिएको हो । 

स्पेनको जितका लागि सर्जियो रामोस, जिसस नाभास र जोसे लुईस गयाले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । त्यस्तै आइसल्यान्डका लागि क्लेमिन्ट आलसेनले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा नै रामोसले गोल गर्दै स्पेनलाई अघि बढाएका थिए । १९ औं मिनेटमा नाभासले गोल गर्दै अग्रता दोब्बर पारे । ३० औं मिनेटमा क्लेमिन्ट आलसेनले गोल गर्दै आइसल्यान्लाई खेलमा फर्काउने प्रयास गरेका थिए । 

तर, त्यसको चार मिनेट नबित्दै तैसुर गेस्टसनले आत्मधाती गोल गरेपछि स्पेन ३-१ ले अगाढी बढ्यो । दोस्रो हाफमा थप एक गोल गर्ने क्रममा खेलको ७१ औं मिनेटमा जोसे लुईस गयाले गोल गरे । जितसँगै स्पेनको ३ खेलबाट ९ अंक जोडेको छ भने पराजित आइसल्यान्ड तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।