सोमबार, चैत ३०, २०८२

एभीएम र सुनखरी सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एभीएम र सुनखरी सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एभीएमले ब्लुबर्डलाई ३-० तथा सुनखरीले डिपीएसलाई ३-१ को सेटमा पराजित गरे । सोही स्पर्धामा युरो किड्स र पब्लिक एकेडेमी पनि सेमिफाइनलमा पुगे । यू-१४ ब्वाइज सिंगल्समा पुष्पसदनका सिद्धार्थ तामाङ, पब्लिकका सरुण श्रेष्ठ, डिपीएसका रिहान्त बस्नेत र पब्लिकका नवराज राई सेमिफाइनलमा पुगे । 

उक्त स्पर्धाको गल्र्समा एभीएमकी इभाना थापा मगर, जनकनाथकी इना डंगोल, प्रभातमी आरती सुवाल र प्रोक्सिमाकी दिया देउला सेमिफाइनलमा पुगे । यू-१६ ब्वाइज सिंगल्समा एभीएमका विशाल गोले, युरो किड्सका विश्व बानियाँ, एभीएमका रुविन महर्जन र एभीएमका सुजन गडाल सेमिफाइनलमा पुगे । 

सो स्पर्धाको गल्र्समा एभीएमकी समिरा श्रेष्ठ, प्रभातकी कृतिका तामाङ, ब्लुबर्डकी प्रनिका कुँवर र जुगलकी अशिका थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।