सोमबार, चैत ३०, २०८२

उपिधका लागि पोर्चुगल र नेदरल्यान्ड भिड्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- नेसन्स लिग फुटबलको उपाधिका लागि पोर्चुगल र नेदरल्यान्ड भिड्ने भएका छन् । बिहिबार राति भएको सेमिफाईनलको खेलमा नेदरल्ल्यान्डले इंल्यान्डलाई ३-१ गोले पराजित गरेसँगै उपाधिका लागि पोर्चुगल र नेदरल्यान्डको भेट पक्का भएको हो । 

बुधबार भएके सिमफाइनल खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रि गरेपछि पोर्चुगल स्विटजरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै यसअघै फाइनल पुगिसकेको छ । 

नेदरल्यान्डको जितका लागि म्याथिज डि लिट र क्विन्स प्रोमिसले एक एक गोल गर्दै एक गोल आत्मघमती उपहार पाएको थियो । यता इंग्ल्यन्डका लागि मार्कोस रासफोर्डले एक गोल गरे । खेलमा सुरुवाती अग्रता लिएको इंग्ल्यान्डले अग्रता जोगाउन नसक्दा निर्धा्रित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा नेदरल्याण्डले बाजी मार्यो । 

खेलको ३२ औं  मिनेटमा मार्कोस रासफोर्डको गोलबाट इंग्ल्यान्डलाई अग्रताता दिलाए । पहिलो हाफमा १-० ले पछि परेको नेदरल्यान्डका लागि म्याथिज डि लिटले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

त्यस्तै अथिरिक्त समयको ७ औं  मिनेटमा वाल्करले आत्मघाति गोल गरेपछि नेदरल्यान्ड खेलमा २-१ ले अगाढी बढ्यो । त्यसपछि २१ औं मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्याण्डलाई ३-१ को जित दिलाए । अब उपाधि भिडन्तको फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।