बिहीबार, वैशाख ३, २०८३

अन्तरविद्यालय टेबलटेनिसमा एभिएमको वर्चश्व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आदर्श विद्या मन्दिर (एभीएम)को वर्चश्व रहेको छ । बिहीबार भएको ब्वाइज यू-१२ मा एभिएमका एलन महर्जन, प्रनिशेक भट्टराई, आयुष भट्टराई र एभिएमकै आयुष ताम्राकार विजयी भए ।

गल्स यू-१२ तर्फ एभिएमकी बिएन्का राई विजयी भए । त्यस्तै सोही स्पर्धातर्फ अन्य खेलाडीमा मुना पाण्डेय, सृष्टि लिबी, प्रिदपा सुवाल विजयी भए ।

यु-१० गल् एभीएमकी आश्मा पहरी तथा युलेन्सकी शुभश्री श्रेष्ठ विजयी भए । त्यस्तै सोही स्पर्धामा क्यारिना सुवाल र प्रोक्सिमाकी नर्मदा खाइतु विजयी भए । त्यस्तै ब्वाइजतर्फ उज्वल मान्नधर, अशिस भट्टराई, प्रभात सेडाई, कृष्ण महरा विजयी भए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।