आइतबार, साउन २४, २०८३

अन्तर विद्यालय टेबलटेनिस भोलीदेखी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एसएनबी मेमोरियल राष्ट्रिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता भोली (बिहिबार) देखी सुरु हुने भएको छ । आदर्श विद्या मन्दिरको आयोजनामा ४ दिने राष्ट्रिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता हुने आयाजकले एक विज्ञाप्तीमार्फत जानकरी दिएको हो । 

जेठ २३ देखी २६ गते सम्म आदर्श विद्या मन्दिरको प्राङ्गडमा हुने प्रतियोगितामा देश भरीका विभिन्न ३०० भन्दा बढी खेलाडीको सहभागीता रहेको छ । सहभागी खेलाडीले ब्वाइज तथा गल्स यू-१०, यू-१२, यू-१४, यू-१६ र यू-१८ उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् । 

त्यस्तै ब्वाइज तथा गल्स टिम, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेता खेलाडीले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।