सोमबार, चैत ३०, २०८२

मूल्य तोक्दै काउटिन्होका लागि पिएसजीको प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा बार्सिलोनाका मिडफिल्डर फिलिप्पे काउटिन्होका लागि फ्रान्स लिग वान क्लब पेरिस सेन्ट जर्मन (जिएसजी)ले प्रास्त गरेको छ । एक अन्तर्राष्ट्रिय संचार माध्यमले का अनुसार काउटिन्होलाई अनुबन्ध गर्न पिएसजीले ९८ मिलियन पाण्डको प्रस्ताव गरेका जनाएको छ । 

स्पेनिस संचार माध्यमका अनुसार यतिबेला पिएसजी काउटिन्होलाई अनुबन्ध गर्ने क्लबो शीर्ष स्थानमा रहेको जनाएको छ । उनका लागि इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाईटेड पनि इच्छुक रहेको बताइएको छ । तर, इंग्लिस क्लबले पिएसजी जति बार्षिक तलबभत्ताको प्रस्ताव गर्न सकेका छैनन् । 

पिएसजीले बार्सिलोनालाई ९८ मिलियन पाउण्ड तिर्न तयार रहेको बताइएको छ । त्यससँगै उनका लागि १०.६ मिलियन पाउण्ड बार्षिक तलबभत्त समेत तोकेको छ । स्नेसिन संचार माध्यमका अनुसार काउटिन्होका दुई एजेन्ड किया जुराब्चियान र गुलियाना बेर्टुलुकीको पनि पिएसजीसाग राम्रो सम्धबन्ध रहेको बताइएको छ । 

काउटिन्होलाई बार्सिलोनाले १४५ मिलियन पाउण्डमा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो । तर, यस सिजन सोचे अनुसारको प्रदर्शन नगरेको भन्दै क्लबले बेच्ने निर्णय गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।