मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिका र बेलायतको सम्बन्ध अतुलनीय : ट्रम्प


तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायतसँगको सम्बन्ध नयाँ उचाइमा पु¥याउने कुटनीतिक प्रयास जारी राखेका छन्।

सामुहिक खेलहरू गलत भावनाले प्रेरित हुन्छन् : उन


उत्तर कोरियाली नेता उनले ‘मास गेम्स’को खुला रूपमा आलोचना गरेका छन्। 

‘सन् २०५० भित्र मावन अस्तित्वलाई खतरा पुग्ने संकेत’


वर्षेनी वीस दिनको कडा घातक तापक्रम बढ्दै जाँदा आउँदो तीस वर्षभित्र मानव अस्तित्वलाई खतरा पर्ने मौसमविदहरुले बताएका छन्।

साउदी अरवले समग्र अरव जगतलाई इरान विरुद्ध उभ्याउँदै 

साउदी अरवले समग्र अरव राष्ट्रहरुलाई इरानविरुद्ध कडा कदम चाल्न आह्वान गर्दै मक्कास्थित एक कार्यक्रममा इरानलाई एक्ल्याउने घोषणा गरे।

मर्केलको योजना जर्मनीमा असफल हुँदै

आफ्नो कार्यकालको अन्त्य नजिकिँदै जाँदा कसरी सम्मानित ढंगले सत्ताबाट बाहिरिने भन्ने कुरामा मर्केल चिन्तित्त देखिन्छिन्।

अन्धाधुन्द गोली चल्दा अस्ट्रेलियाको डार्विनमा चार जना हताहत

एक ४५ वर्षीय व्यक्तिले अस्ट्रेलियाको डार्विनमा एक स्वचालित हतियार चलाउँदा चार जनाको हत्या हुन पुगेको थियो। त्यस लगत्तै प्रहरीले तीनलाई हिरासतमा लिएको छ।

मुस्लिम सम्प्रदायमा इदको उल्लास


रमादानको पवित्र महिनाको समापनका क्रममा मुस्लिम सम्प्रदायले संसार भरी इदउल फित्र मनाइरहेका छन्।

व्यापार युद्धमा चीन उचित समयको पर्खाइमा 
Trump_Xi.jpg

हलको विश्व अमेरिका र चीनबिच व्यापार बाणिज्यमा भएको खिचातानीले आक्रान्त भएको छ।

रवाडाको भनाइप्रति विराट कोहली असन्तुष्ट


कोहली र रवाडा आफ्नो देशको प्रतिनिधित्व गर्दै भोली विश्वकम क्रिकेटको प्रतिस्पर्धामा उत्रिने भएका छन्।

राहुल गान्धीको नागरिकतबारे गृहमन्त्रालयको स्पष्टोक्ति


भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको नागरिकताबारे प्रश्नहरु उठिरहेको समयमा सूचनाको हक प्रयोग गरी त्यसबारे जानकारी पाउनु पर्ने आम जनचासो बढ्दै गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।