सोमबार, चैत ३०, २०८२

एकदिवसीयमा शाकिबका चार कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बंगलादेशका अलराउण्डर शाकिब अल हसनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो ५ हजार र २५० विकेट लिने विश्वको पहिलो खेलाडी बनेका हुन् । 

शाकिबले यो उपलब्धि जारी विश्वकमा दक्षिण अफ्रीकाविरुद्धको खेलमा प्राप्त गरेका हुन् । यस खेल भन्दा पहिला शाकिबलाई २५० विकेटको आँकडा पुरा गर्न मात्र १ विकेटको आवस्यता थियो । 

उनको आफ्नो २५० विकेटको आँकडा पुरा गर्न दक्षिण फ्रीकाका ओपनर ब्याट्सम्यान एडेन मार्करमलाई बनाएका थिए । ४५ रनमा खेली रहेका माकैरमलाई उनले बोल्डआउट गर्दै पेभिलिएन फर्काएका थिए । 

सबै भन्दा कम खेलमा ५ हजार रन र २५० विकेट लिने पाँच खेलाडी

३२ वर्षीय शाकिबले यसै खेलमा ८४ बलमा ८ चौका र १ छक्का पहार गर्दै ७५ रन जोड्दै बंगलादेशलाई एकदविसीय अन्तर्राष्ट्रिय क्रिकोटमा आफ्नो सर्वाधिक स्कोरको रेकर्ड बनाउन मद्दत गरेका थिए । 

शाकिबले यो रेकर्ड बनाउन मात्र १९९ एकयिदवसीय खेल खेलेका छन् । उनले एकदिवसीय अँतर्राष्ट्रियमा कुल ५ हजार ७९२ रन बनाएका छन् । शाकिब एकदिवसीय अन्तर्राष्टिमा ५ हजार भन्दा बढी रन बनाउने पाँचौ खेलाडी हुन् । 

महमुदुल्लाह र रहीमको रेकर्ड ब्रेक

शाकिबले दक्षिण अफ्रीकाविरुद्ध खेल्दै महमुदुल्लाह र रहीमको रेकर्ड बे्रक गरेका छन् । उनेले अनभवी विकेटकीपर ब्याट्सम्यान मुशफिकर रहमसँगै मिल्दै तेस्रो विकेटका लागि १४२ रनको उत्कृष्ट साझेदारी गरे । 

विश्वकपमा बंगलादेशको यो सर्वाधिक साझेदारी हो । यसअघि यो रेकर्ड महमुदुल्लाह र रहीमका नाममा थियो । उनले पछिल्लो विश्कपक २०१५ मा इंग्ल्यान्डविरुद्ध खेल्दै १४१ को साझेदारी गरेका थिए । 

रहीमा र तमीमको रेकर्डसँग बराबरी

मुशफिकुरले रहीमसँग मिलेर शाकिबले दक्षिण अफ्रीकाविरुद्धको खेलमा शतकीय साझेदारी गरे । एकदिवसीयमा शाकिबले पाँच पटक दुई ब्याट्सम्यानसँग शतकिय साझेदारी गरे । यस भन्दा पहिले राहिक र तमीम इकबालले ५-५ पटक शतकीय दाफेदारी गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।