मंगलबार, चैत ३, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायती भ्रमणमा 

राष्ट्रपति ट्रम्प तीन  दिने राजकीय भ्रमणका क्रममा बेलायत पुगेका छन्।

नन्दादेवी पर्वतमा लासैलास

भारतको दोस्रो ठुलो हिम चुचुरो नन्दादेवीमा हराइरहेका पर्वतारोही खोज्ने क्रममा थुप्रै पर्वतारोहीको मृत शरिर पाइएको छ।

जापानमा महिला अधिकारको अभियान ‘हिल्स याट वर्क’

ह्याजट्याग क्युटु अभियानका क्रममा महिलाहरूको पीडा व्यक्त गर्दै कामदार महिलाहरुको अधिकारका लागि एक अभियान सुरु भएको छ।

चीनद्वारा तियानान्मेन चोक दमनको बचाउ

सन् १९८९ को तियानान्मेन चोकमा भएको लोकतन्त्रको लागि अन्दोन दवाउनलाई चीनले प्रयोग गरेको कदम अत्यावश्यक भएको कुरा चिनीयाँ प्रतिरक्षामन्त्री वई फेङ्ले जनाए

के बोरिस जोनसननै हुन बेलायतका भावी प्रधानमन्त्री ?

पूर्वप्रधानमन्त्री मेको राजीनामा पछि बेलायती प्रधानमन्त्रीको दौडमा बोरिस जोनसन अग्रणी देखिन्छन्।

भारतीय राज्य दिल्लीका मुख्यमन्त्रीले महिलाहरुलाई यातायत भाडा मिनाह

भारतीय राज्य दिल्लीका मुख्यमन्त्री दिल्ली मेट्रो र सार्वजनिक बसहरुमा लाग्ने भाडा महिलाहरुले तीर्न नपर्ने घोषणा गरेका छन्।

फ्रेन्च ओपन रोजर फेडरल नाडाल क्वार्टरफाइनलमा छिरे

रोजर फेडरल र नाडालले फ्रेन्च ओपनको क्वार्टर फाइनलमा सहजै स्थान सुरक्षीत गर्न सकेका छन्।

चीनले फाइभजीको इजाजत जारी गर्ने

चीनले फाइभजीको इजाजत व्यावसायीक प्रयोजनका लागि जारी गर्ने उद्योग तथा सूचनाप्रविधि मन्त्रालयले जनाएको छ।

अमेरिकी दूतको पाकिस्तान भ्रमण

अमेरिकी विशेष दूत खालिल्जादले अफगानीस्तान शान्ति प्रक्रियाका निमित्त पाकिस्तानको सहयोगका निमित्त पाकिस्तान भ्रमण गरेका छन्।

चीन र अमेरिकी बैज्ञानिकद्वारा हृदय रोगका जोखिम बारे नयाँ आविस्कार 

चीन तथा अमेरिकी बैज्ञानिकले हृदय रोगका जोखिम सम्वन्धमा अनुमान लागउन सकिने नयाँ निदानका उपायहरु आविस्कार गरेको दावी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।