आइतबार, साउन २४, २०८३

कोपा अमेरिकाको रौनक नेपालमा पनि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– यसै महिना ब्राजिलमा आयोजना हुने कोपा अमेरिकाले नेपालका फुटबल फ्यान्समा पनि खुशी ल्याएको छ।

यसै महिनाको जुन १४ देखि जुलार्इ ७ सम्म हुने कोपा अमेरिका ४६औं संस्करण हो। कोपा अमेरिका २०१९ ब्राजिलले आयोजना गर्ने छ। यस पटक १२ टिमले प्रतिस्पर्धा गर्ने छन्। दक्षिण अमेरिकाको १० टिम ब्राजिल, अर्जेन्टिना, उरुगे, पराग्वे, कोल्बिया, चिल्ली, इयुकेडर, बोलिभिया, भेनेज्वाला र पेरु छन भने एसियन पावर हाउस जापान र २०२२ सालको विश्वकप आयोजक कतारले यस प्रतियोगितामा सहभागी जनाउने छन्। 

यो टुनामेन्ट विश्व फुटबलको चौथो ठूलो टुनामेन्ट हो। विश्वकै महान खेलाडी नेयमार र मेस्सीले पनि ब्राजिल र अर्जेन्टिनाबाट खेल्नेछन्। नेपालमा ब्राजिल र अर्जेन्टिनाकै समर्थन धेरै भएको पाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।