आइतबार, साउन २४, २०८३

थोमस र होल्डर चम्कदा पाकिस्तान सस्तैमा समेटियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४



एजेन्सी- ओशाने थोमस र जोसन होल्डर चम्कदा वेस्टिइन्डिजलाई पाकिस्तानले १०६ रनको झिनो लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २१.४ ओभरमा सबै विकेट गुमाएर मात्र १०५ रन बनाउन सक्यो । 

खराव सुरुवात गरेको पाकिस्तानका ब्याट्सम्यानले वेस्टइन्डिजका बलर सामु खुलेर ब्याटिङ गर्न सकेनन् । पाकिस्तानका लागि फखर जामन र बाबर अजामले सर्वाधिक समान २२-२२ रन जोडे । 

फखरले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेका थिए भने अजामले ३३ बलमा २ चौकाको मद्दतले २२ रन जोडेका हुन् । त्यस्तै वहाब राइजले १८ र मोहम्मद हाफिजले १६ रन जोड् बाहेक अन्य ब्याट्सम्याको प्रदर्शन सम्झन योग्गे रहेन् ।
 
पाकिस्तानलाई सस्तैमा समेट्न वेस्टन्डिजका ओशाने थोमसले चार तथा जोसन होल्डरले तीन विकेट लिए । त्यस्तै आन्द्रे रसेलले दुई र शेल्डोन कोट्रेलले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।