आइतबार, साउन १७, २०८३

मोदी र शाहले लिए शपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– भारतीय प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले शपथ लिएका छन्।

दिल्लीस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले शपथ लिएका हुन्।

मोदीको मन्त्रिपरिषद्को दोस्रो बरियतामा राजनाथ सिंहले शपथ लिएका छन् भने तेस्रो वरियतामा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले शपथ लिएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।