शनिबार, फागुन २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रभावशाली व्यक्तिको सूचिमा तेस्रो लिंगी भूमिका श्रेष्ठ

प्रभावशाली व्यक्तिको सूचिमा तेस्रो लिंगी भूमिका श्रेष्ठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
काठमाडौं- बेलायती संस्था एपोलिटकले सार्वजनिक गरेको लैंगीक समानता सम्बन्धी र्शीष सय व्यक्तिको सूचीमा तेस्रो लिंगी भूमिका श्रेष्ठ परेकी छन्। लामो समयदेखि डायमण्ड सोसाइटिसँग आवद्ध भएर ट्रान्सजेन्डरको हक र अधिकारको लागि उनले आवाज उठाउँदै आएकी छिन्। 

लैगिंक समानताका लागि उनले दिएको योगदान अतुलनिय छ। लैंगिक समानताको क्षेत्रमा नीति निमार्णमा सकारात्मक योगदान दिने व्यत्तिलको सूचीमा तेस्रो लिंगी अधिकारको लागि वकालत गर्दै आएकी श्रेष्ठ परेकी हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।