आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेशी आयोगको अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न

मधेशी आयोगको अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मधेशी आयोगले प्रदेश –२ का विभिन्न जिल्लाहरुमा “मधेशी को समस्या र समाधान ” बारे अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको अध्यक्षतामा प्रदेश – २ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरिक समाज, जनप्रतिनिधि, प्रशासनिक निकाय तथा पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।

अध्यक्षले पदवहाली गरेको २ महिना नबित्दै आयोगले आफ्नो काम तिव्र गतीमा अगाडि बढाएको हो। आयोगका अध्यक्षको अब प्रदेश–१ को विराटनगर गएर अन्तरक्रियात्मक कार्यक्रम गर्ने तालिका रहेको उनका निजी सचिवालय सदस्य शिवाङ दत्तले जानकारी गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।