सोमबार, चैत ३०, २०८२

केनको कप्तानीमा इंग्ल्यान्ड राष्ट्रिय टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- टोटनहाम हट्स्परका फरवार्ड ह्यारी केनको कप्तानीमा इंग्ल्यान्ड फुलबल संघले २३ सदस्यीय राष्ट्रि टोलीको घोषणा गरेको छ । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले २७ सदस्यीय टोलीबाट केनको कप्तानी मा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । 

टोलीमा केनसँगै ज्याक बटल्यान्ड, टम हिटन, जोर्डन पिकफोर्ड, ट्रेन एलेक्सन्डर अर्नोल्ड, विन चिलवेल, माइकल किन, ह्यारी मगाएर, ड्यानी रोज, जोए गोमेज, जोन स्टोन्स, केयल वार्कर, रोस बार्कली, डेल अली, फावियन डेल्फ, इरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिङ्गार्ड र डेक्लन राइस रहेका छन् । 

त्यस्तै मार्कुस रासफोर्ड, जाडोन सान्चो, रहिम स्ट्रलिङ र कलुम विल्सनले टोलीमा स्थान बनाएका छन् भने किरियन ट्रिपर, ह्यारी विङ्कस, जेम्स वार्ड प्राउज र नाथन रेडमन्डले टोलीमा स्थान बनाउन सकेनन् ।

पोर्चुगलमा ६ जुनबाट ९ जुनसम्म चेल्ने नेसन्स लिग अन्तर्गत सेमिफाइनल खेलमा इंग्ल्यान्डले ६ जुनमा नेदरल्यान्डको सामना गर्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।