आइतबार, साउन २४, २०८३

सर्लाहीको नगरपालिका भवनमा बम विस्फोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट भएको छ ।
 
आइतबार राति अज्ञात समूहले नगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ। विस्फोटबाट कार्यालय भवनमा क्षती पुगेको छ । पर्खाल भत्किनुका साथ झ्यालका सिसाहरु फुटेको छ । 

बम कसले फिस्फोट गराएको हो भन्ने प्रमाण फेला नपरेको का जिल्ला प्रहरी कार्यालय सर्लाही डिएसपी प्रतीतसिंह राठोरले जानकारी दिए । घटनाको संलग्नको खोजी कार्य तिब्र पारिएको छ भने सुरक्षा सतर्कता बढाइएको उनले बताए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।