सोमबार, चैत ३०, २०८२

बार्यन म्युनिख जर्मन कप च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्यन म्युनिख लिपजिगलाई पराजित गर्दै जर्मन कपको च्याम्पियन बेनेको छ । शनिबार राति भएको खेलमा लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्यनले जर्मन कपको च्याम्यिन बनेको हो । 

बार्यनलाई उपाधि दिलाउन रोबर्ट लिबान्डोस्कीले दुई तथा किंग्सले कोम्यानले एक गोल गरे । खेलको २९ औं मिनेटमा रोबर्ट लिबान्डोस्कीको गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता लिएको बार्यनले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

७८ औं मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बार्यनको अग्रतालाई दोब्बर पारे । त्यस्तै ८५ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ३-० ले जित दिलाउँदै उपाधि जिताए । लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्मन कपको उपाधि उचालेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।