आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अग्‍नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल खतिवडा

अग्‍नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल खतिवडा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त भएकी छिन्। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले खतिवडालाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै 'इ ट्वान्टी' गाडीको चाबी प्रदान गरे।

अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पूर्व मिस नेपाल खतिवडाले यसले आफुलाई हर्षित बनाएको प्रतिक्रिया दिइन्। आफुलाई विद्युतीय गाडी धेरै वर्ष अघिदेखि मन परेको बताउँदै खतिवडाले 'इ ट्वान्टी' गाडी प्रदान गरेकोमा अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्मा तथा अग्नि ग्रुप परिवारलाई धन्यबाद व्यक्त गरिन्।

यस्तै अग्नि इन्कर्पोरेटेडले विगत तीन वर्षदेखी महिन्द्रा बोलेरो पिक-अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिक-अप ग्राहकहरुका एसर्इर्इ दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार रकम तथा प्रसंशा पत्रसमेत प्रदान गरेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।