आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसकोले प्रमुख प्रतिपक्षको स्थान पनि गुमाउँदै 

कांग्रेसकोले प्रमुख प्रतिपक्षको स्थान पनि गुमाउँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फाइल फोटो

काठमाडौं – भारतीय लोक सभा चुनावको मतपरिणाम आउँदैछ। अहिलेसम्मको तथ्यांक अनुसार भारतीय कांग्रेसको  प्रमुख प्रतिपक्ष दल बन्ने सम्भावना न्यून देखिएको छ।

अहिलेसम्मको परिणाम अनुसार पनि कांग्रेसले १० प्रतिशत अर्थात ५५ सिट ल्याउने सम्भावना न्यून छ। यो समाचार तयार पार्दासम्म कांग्रेस जम्मा ५१ सिटमा अगाडि देखिएको छ।

संसदको निर्देशिका अनुसार भारतको संसदमा प्रमुख प्रतिपक्ष बन्न कुल सिटको १० प्रतिशत सिट ल्याउनु पर्ने हुन्छ। अर्थात ५ सय ४२ सिट मध्ये करिब ५५ सिट कांग्रेसले ल्याउनु पर्ने हुन्छ।

५५ सिट ल्याउन नसकेको खण्डमा कांग्रेसले प्रमुख प्रतिपक्षीको स्थान पनि गुमाउने छ। पछिल्लो पटकको लोक सभा चुनावमा पनि भारतीय कांग्रेसले १० प्रतिशत सिट ल्याउन नसक्दा प्रमुख प्रतिपक्षी दल बन्नबाट चुकेको थियो।

यो पनि,

राहुल गान्धीले लिए हारको जिम्मेवारी

मोदीलाई शुभकामना दिन ३४ मिनेटले पछि परे ओली

लोकसभा निर्वाचनमा गौतम गम्भीर विजयी

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।