आइतबार, साउन २४, २०८३

मोदीलाई शुभकामना दिन ३४ मिनेटले पछि परे ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतीय लोक सभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिने क्रम जारी रहेको छ। चुनावको अन्तिम मतपरिणाम आउनुअघि नै विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीहरुले मोदीलाई शुभकामना दिँदैछन्।

जसक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो नम्बरमा परेका छन्। मतपरिणाम आउँदै गर्दा भारतीय प्रधानमन्त्री मोदीलाई सबभन्दा पहिले श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले शुभकामना दिए। उनले १२ बजेर ४९ मिनेटमा मोदीलाई शुभकामना दिए।

 

Congratulations to @narendramodi on a magnificent victory! We look forward to working closely with you.

— Ranil Wickremesinghe (@RW_UNP) May 23, 2019

त्यसगलतै श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले शुभकामना दिए। सिरिसेना भारत निटकका राष्ट्रपति मानिन्छ। उनले एक बजेर १४ मिनेटमा मोदीलाई शुभकामना दिए।

 

Congratulations on your victory and the peoples re-endorsement of your leadership.
Sri Lanka looks forward to continuing the warm and constructive relationship with India in the future.@narendramodi

— Maithripala Sirisena (@MaithripalaS) May 23, 2019

जसलगतै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै मोदीलाई शुभकामना दिएका छन्। अर्थात प्रधानमन्त्री ओलीले एक बजेर २३ मिनेटमा मोदीलाई शुभकामना दिए। प्रधानमन्त्री ओली ३४ मिनेटले पछि परे। मोदीलाई पहिले शुभकामना दिने मध्ये ओली तेस्रो स्थानमा परे।

त्यस्तै मोदीलाई शुभकामना दिने चौथो स्थानमा इजराइलका प्रधानमन्त्री परे। उनले एक बजेर ५६ मिनेटमा शुभकामना दिए। अफगानस्तानका राष्ट्रपति अर्सफ घानी पाँचौ स्थापनमा परे। उनले २ बजेर १८ मिनेटमा मोदीलाई शुभकामना दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।