आइतबार, साउन १७, २०८३

मोदीलाई चिनिया राष्ट्रपतिको शुभकामना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिनिया राष्ट्रपति सि जिन पिङ्गले शुभकामना दिएका छन्।

भारतको लोक सभा चुनावमा मोदीको नेतृत्वमा बीजेपीले विजय हासिल गरेको भन्दै राष्ट्रपति सि जिनले शुभकामना दिएका हुन्। राष्ट्रपति सि जिनले शुभकामना पत्र पठाउँदै मोदीसँग सहकार्य गर्न तयार रहेको बताएको जानकारी भारतको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।