आइतबार, साउन २४, २०८३

मुख्यमन्‍त्रीलाई गृहनगरमै कालो झन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्‍त्री त्रिलोचन भट्टलाई गृहनगरमै कालो झन्डा देखाउने प्रयास भएको छ।

डोटी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति गणेश बहादुर खड्काले मुख्यमन्‍त्रीलाई कालो झन्डा देखाउने प्रयास गरेको भन्दै  प्रहरीले बल प्रयोग गरेको छ। क्याम्पस हातामा नै उनलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको हो।

क्याम्पसको वार्षिकोत्सव समारोहमा मुख्य अतिथिसमेत रहेका मुख्यमन्‍त्री भट्टलाई कालो झन्डा देखाउन खोज्दा उनलाई बल प्रयोग गरी हाताबाहिर निकालिएको प्रहरीले जनाएको छ।
क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खड्कालाई निष्काशन गरिएपछि नेविसंघ सर्मथक विद्यार्थीहरुले विरोध गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।