आइतबार, साउन २४, २०८३

१५ केजी चरेशसहित ३ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंले १५ केजी चरेशसहित ३ जनालाई पक्राउ गरेको छ। धादिङबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी हविन्द्र बोगटीले बताए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे राम्चेका दिनेश कार्की, सुनिता तिमल्सिना र विश्वास थापा छन्। उनीहरुबारे अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।