आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चेक बाउन्स मुद्दामा मोडल खुस्बु दोषी, सुनाइयो तीन महिना कैद सजाय

चेक बाउन्स मुद्दामा मोडल खुस्बु दोषी, सुनाइयो तीन महिना कैद सजाय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - जिल्ला अदालत, काठमाडौंले मोडल खुस्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद सजाय सुनाएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई तीन महिना कैद, तीन हजार जरिवाना र चेक बापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर अदालतको ठहर छ। 

ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।