आइतबार, साउन २४, २०८३

गाउँपालिकाको मूल ढोकामै बम फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बझाङको छबिसपाथिभेरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेको छ। स्थानीय कर्ण धामीका अनुसार मंगलबार बिहान ९ बजे कार्यालय ढोकामै बम फेला परेको हो।

बम कसले राखेको हो भन्नेबारे खुल्न नसकेको बझाङका डीएसपी सूर्यबहादुर केसीले बताए। बम रहेको स्थानमा एक प्रहरी टोलीले अनुसन्धान गरिरहेको र नेपाली सेनाको टोली पनि त्यसतर्फ गएको डीएसपी केसीले बताए। मुल ढोकामै बाल्टिनमा बम राखिएकोले गाउँपालिकाको कामकाज ठप्प भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।