आइतबार, साउन २४, २०८३

ठूलो दुर्घटनाबाट बच्यो स्कुट एयरको विमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतको तमिलनाडुबाट सिंगापुरका लागि उडेको स्कुट एयरको विमान आपतकालिन ल्यान्डिङ गरिएको छ। विमानको इन्जिनबाट आगोको झिल्का निस्कन थालेपछि विमानलाई चेन्नईमा आपतकालिन ल्यान्डिङ गराइएको थियो।

इन्जिनबाट आगोको झिल्का निस्कन थालेको थाहा पाएपछि पाइलटले सोमबार विहान ३ बजेर ५५ मिनेटमा विमानलाई आकस्मिक अवतरण गराएका थिए। विमानमा १ सय ६१ यात्रु तथा चालक दलका सदस्य रहेका थिए। सवार यात्रु सुरक्षित रहेका भारतीय अधिकारीले जानकारी दिएका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।