आइतबार, साउन २४, २०८३

सोमबार संसद्‍मा के हुँदैछ ? हेर्नुहोस् लाइभ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम पारित भएपछि पहिलोपल्ट सोमबार संघीय प्रतिनिधि सभाको बैठक बसिरहेको छ । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । 

हेर्नुहोस लाइभ

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।