शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्षहरूले गृहकार्य गर्न नसक्दा नेकपा बैठक स्थगित

अध्यक्षहरूले गृहकार्य गर्न नसक्दा नेकपा बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक स्थगित भएको छ। पोलिटब्यूरो तथा केन्द्रीय विभागहरूको टुँगो लगाउने विषयमा आइतबार बैठक बोलाइएको थियो।

तर, गृहकार्य पुरा नभएको भन्दै बैठक स्थगित भएको छ। पोलिटब्यूरो सदस्यहरू तथा केन्द्रीय विभागको नेतृत्वका विषयमा अध्यक्ष द्वोयबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै आग्रहमा बैठक स्थगित गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।