शनिबार, साउन २३, २०८३

पूर्वराजपरिवार किन गयो थाइल्यान्ड?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्डतर्फ लागेका छन्। आज दिउँसो १ बजे परिवारसहित उनी थाइल्यान्ड गएका हुन्। नातिनी पूर्णिकाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजा शाह थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ। 

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाहसहितका परिवारका सदस्यहरू त्यसतर्फ लागेका हुन्। पछिल्लो समय भारत जाने कार्यक्रम तय भएको थियो। भारतमा चुनाव भएकाले त्यसतर्फको यात्रा रोकिएको थियो। 

पूर्वराजा शाहको थाइल्यान्डमा थप भेटघाटको कार्यक्रम हुन सक्ने सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।