शनिबार, साउन २३, २०८३

मोटरसाइकल दुर्घटनामा एकको मुत्यु, एक घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्वरको मोटरसाइकलमा सवार  बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ। 

मोटरसाइकल चालक २३ वर्षीय कृष्ण बम गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ। घाइते बमको टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रेफर गरिएको छ। घाइते बमको टाउँकोमा चोट लागेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।