शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मातृभूमिका लागि नेपालीको केन्द्रीय परिषद् संयोजकमा देवप्रकाश त्रिपाठी

मातृभूमिका लागि नेपालीको केन्द्रीय परिषद् संयोजकमा देवप्रकाश त्रिपाठी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मातृभूमिका लागी नेपालीको शनिबार काठमाडौंमा सम्पन्‍न महाभेलाले देवप्रकाश त्रिपाठीको संयोजकत्वमा केन्द्रीय परिषद् घोषणा गरेको छ।

केशवप्रसाद भट्टराइको सभातित्वमा आयोजित भेलामा आएका सहभागीहरूलाई लुम्बिनी, मूक्तिनाथ र सिन्धुली लडाइको किल्लाबाट ल्याइएको माटोको टीका लगाएर स्वागत गरिएको थियो।

परिषदमा डा तिलक रावल, केशव प्रसाद भट्टराई , नारायण प्रसाद कोइराला , अरुण कुमार सुवेदी, डा राजेश अहिराज, लक्ष्मी प्रसाद आचार्य, डा भरत थापा, सुबास आचार्य , गोमा प्रधान, बिमला थापा, नरोत्तम श्रेष्ठ ,सनत आचार्य, दीपक गजुरेल, डिल्ली बसेल, शम्भुमान सिंह , हमिद शाह, जगदिश कुमार थापा, भवानी शर्मा, रामेश्वर चौलागाईं, राजकुमार श्रेस्ठ, राजाराम श्रेष्ठ, कृष्णराज शर्मा, शेखर ढुङ्गेल, सुशील देवकोटा, सागर सुवेदी, यमलाल सुवेदी, डा अम्बारिश पोखरेल, छत्र बहादुर मैनाली, वीर बहादुर चौधरी, नवीन हमाल, बिजय ज्ञवाली, पूर्ण सिह खड्का, राजेन्द्र राना छन् ।

त्यस्तै बृषध्वज वाइवा, श्यामसुन्दर शर्मा, डिल्ली बसेल, माधवी कटुवाल, काशिराम ढुङ्गाना, आभा सेतु सिंह , बासुदेवचन्द्र मल्ल, गौरिलाल डागी, राम प्रसाद पौडेल, डा गणेश शाह, अमन खड्का, कल्पना मेघाले मगर, गजेन्द्र हमाल, गजेन्द्र पौडेल, दिलमाया तामाङ, प्रवल नरसिंह राणा, रमेश रिसाल, रामेस्वर राउत, कृष्ण लामा, काशिराम पाठक, हर्क कार्की, जय बहादुर मल्ल, केशव चौलागाईं, यज्ञ बहादुर थापा, अमर सुनार, रोममणी पाठक, युबराज केसी, छन्द भुषाल, केशव खतिवडा , जुलुम रत्न डङ्गोल, कर्ण केसी, हरिराज श्रेष्ठ, जगतगुरु बीरेन्द्र आचार्य, स्वरुप सुयल, बीरेन्द्र साह, अफजल मिया र माधव नेपाललगायत पनि परिषदमा रहेका छन्।

भेलामा डा सुन्दरमणी दीक्षित, डा तिलक रावल, डा केबी रोकाया, डा चिन्तामणी योगी, देवप्रकाश त्रिपाठी , डा राजेश अहिराज, नारायण प्रसाद कोइराला, सनत आचार्य, केशव प्रसाद भट्टराई, भरत रोका, बृषध्वज वाइबा आदिले सम्बोधन गर्दै राष्ट्रीयता र राष्ट्र माथि आएका सङ्कट बारे सङ्क्षिप्त चर्चा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।