शनिबार, साउन २३, २०८३

पुर्नजन्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एक्लै हिड्दै गरेको बाटो
एक्लै हिड्दै गरेको चोक
केही सपनाहरू थाँती राखेर
तिमिले हिडेकै चोक
तिमिले देखेकै सपना हुँदै

मैले मेरो जिन्दगीको लालपूर्जामा
तिम्रो नाँउको सिन्दूरले
औठा छाप लगाएदेखि
म ‘म’ नभएर ‘तिमि’ भएको
तिमि र म मिलेर ‘हामी’ भएको
त्यही दिनदेखि जिन्दगी शुरू भयो
जुन दिन तिमिले मलाई तिम्रो
जिन्दगी मानेको थ्यौं
र बिहे गरेको त्यही दिन छोरी
मान्छेको पुर्नजन्म भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।