ललितपुर - रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई शुक्रबार बिहान महिलाले तानेका छन्। महिलाहरुले रथ तान्नुलाई ‘याक मिसा भुज्या’ भन्ने गरिन्छ। थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटोसम्म पुर्यााएका थिए।
अरु समय पुरुषले मात्र तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलिपल्ट महिलाहरुले मात्रै तान्ने गर्छन्। रथ इतिटोल पुगेपछि साइत हेरेर र जाउलाखेल लगिन्छ। जाउलाखेलमा भोटो देखाइसकेपछि रातो मछिन्द्रनाथको रथ बुङ्गती फिर्ता गरेसँगै सबैभन्दा लामो रथयात्रा समापन हुन्छ।
फोटो/भिडियो : सागर/नेपाल समय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...