शनिबार, साउन २३, २०८३

मुखमा कालोपट्टी बाँधेर धर्ना (फोटो/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय मानवअधिकार ऐनको संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक र सामाजिक संघसंस्थासम्बन्धी मस्यौदा विधेयकमा रहेका प्रावधानबारे खबरदारी गर्दै विभिन्न पेसागत संगठन, अधिकारकर्मी र पत्रकारले संयुक्त रुपमा नयाँ बानेश्वरमा धर्ना जारी राखेका छन्।

ती विधेयकमा राखिएका प्रावधान संविधानमा रहेको मौलिक अधिकारविपरीत रहेकाले सच्याउनुपर्ने माग गर्दै उनीहरू धर्नामा बसेका छन्। संयुक्त नागरिक अभियान नाम दिइएको धर्नामा बसेका अभियन्ताहरुले मुखमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्।












 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।