शनिबार, साउन २३, २०८३

प्रि बजेटका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संसद्मा जारी प्रि बजेट छलफल आजबाट सकिने भएको छ ।

सांसद्हरुले बजेटका विषयमा उठाएका प्रश्नको अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएसँगै छलफल सकिने भएको हो । 

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका विषयमाथि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिनेछन् । बिहान ११ बजेका लागि बोलाईएको संसद बैठकको सुरुमा नाम टिपाएर बोल्न बाँकी सांसदहरुले धारणा राख्ने संसद् सचिवालयले जनाएको छ ।

सांसदरुले पुँजीगत खर्चमा समस्या रहेको औंल्याउँदै विनियोजित बजेट कार्यान्वयनमा समस्या यथावत रहे आर्थिक वृद्धि सम्भव नहुने औंल्याएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।