शनिबार, चैत २८, २०८२

फेरी ब्युतियो जिदान र बेलको मनमुटाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- यसअघिको रियल मड्रिडका प्रशिक्षक हुँदा जिनेदिन जिदानसँगको सम्बन्धले चर्चामा रहेका बेल पुनः फेरी चर्चामा आएका छन् । रियलको प्रशिक्षकको रुपमा पनुः क्लमा फर्केका जिदानले बेललाई खेलाडीको प्लेईङ सेटबाट बाहिर राखे पछि बेल चर्चामा आएका छन् । 

उनले पछिल्लो खेल रायो भालेकानोसँंग खेलेका थिए । भालेकानोसँगको उनको प्रदर्शनलाई लिएर आलोचना गरिएको थियो । हजाँ रियल भालेकानोसँग पराजित भएको थियो । त्यस खेलसँगको प्रदर्शलाई लिएर आलोचित भएका बेललाई उक्त खेल रियलको जर्सीमा अन्तिम खेल हुन सक्ने बताईएको थियो । 

नभन्दै बेल दोस्रो खेलमा समेत प्लेईङ सेटबाट बाहिर परेका छन् । बेल आइतबार राती ला लिगमा हुने रियल सोसिडाडविरुद्वको खेलमा प्रशिक्षक जिदानले प्लेईङ सेटबाट बाहिर राखेका हुन् । 

प्रशिक्षक जिदानले बारम्बार बेललाई बेच्न चाहेको समाचार समते बाहिरिदै आएका छन् । प्रशिक्षक जिदानले यसअघि भिल्लारियलविरुद्वको खेलमा बेललाई प्लेईङ सेटबाट बाहिर राखेका थिए । 

रियलमा अझै बेलको सम्झौता अझै तीन सिजन बाँकी छ । उनले जारी सिजन ला लिगाका २९ खेलमा मात्र ८ गोल गरेका छन् । उनले सबै खाले ४२ खेलमा १४ गोल गरेका छन् । गत सिजन उनले ला लिगाका २६ खेलमा १६ गाले गरेका थिए । उनी २०१३-१४ को सिजनमा इंग्लिस क्लब टोटनहाम हट्सपरबाट रियल मड्रिड भित्रिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।