शनिबार, साउन २३, २०८३

ट्याक्टर पल्टिदा एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बाजुराको मार्तडीबाट कोल्टि जाँदै गरेको लु ४ त ७८१ नं को ट्याक्टर दुर्घटना भयको छ। ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना भएको हो। दुर्घटनामा परि चालकसहित दुई जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका ७ बस्ने २१ वर्षीय डपेन्द्र खड्का रहेका छन्। 

खड्काको उपचारको क्रमामा कोल्टि स्वास्थ्थ संस्थामा निधन भएको हो। घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १० का १९ वर्षीय खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउँपालिका ३ बस्ने प्रकाश शाही रहेका छन्। दुर्इजना घाइतेको कोल्टी स्वास्थ्य संस्थामा उपचार भैरहेको छ। ट्याक्टर कसरी दुर्घटना भएको भन्ने कुनै कारण नखुलेको इलाका प्रहरी कोल्टि ले जनायको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।