शनिबार, चैत २८, २०८२

लिभरपुल र टोटनहाम उपाधिका लागि भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- च्यम्पियन्स लिग फुटबल अन्तर्गत उपाधिका लागि इंग्लिस क्लब लिभरपुल र टोटनहाम भिड्ने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको सेमिफाईनलको दोस्रो लेगमा अयाक्समाथी पुनरागमन जित निकाल्दै टोटनहाम प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । 

पहिलो लेगमा १-० गोल अन्तरले पछि परेको टोटनहामले दोस्रो लेगमा ३-२ को पुनरागमन जित सहित समग्रहमा ३-३ गोलको बराबरी भएपनि अवे गोलको आधारमा टोटनहाम फाइनल प्रवेश गरेको हो । 

टोटनहामलाई पुनरागमन जित दिलाउन लुकास मौराले ह्याट्रिक गरे । पहिलो हाफमा २-० को अग्रता लिएको घरेलु टोली आयाक्सले अग्रता जोगाउन नसकदा दोस्रो हाफमा तीन गोल खान पुग्यो । खेलको ५ औं मिनेटमा १९ बर्षिया कप्तान डि लेटले गोल गर्दै सुरुवाती अग्रता दिलाए । 

त्यस्तै ३५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । साउथह्याम्टनका पुर्व विङ्गर डुसान टाडिसको पासमा हाकिम जियाचले ३५ औ मिनेटमा हाकिम जियाचल गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर दोस्रो हाफमा लुकास मौराले ह्याट्रिक गरेपछि टोटनहाम विजयी चभएको हो । 

खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका उनले ५९ आंै मिनेटमा दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा लुकासले ह्याट्रिक पुरा गर्दै टोटनहामलाई च्यािम्पियन्स लिगको फाइनलमा प्रवेश गराए । अब टोटनहमले उपाधिका लागि जुन १ मा लिभरपुलँंगको प्रतिस्पर्धा गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।