शुक्रबार, साउन २२, २०८३

आयाक्सलाई सहज, टोटनहाम आत्मविश्वसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको दोस्रो लेगमा बुधबार राति आयाक्स र टोटनहाम भिड्दै छन् । खेल आयाक्सको घरेलु मैदानमा अमिस्टेर्डम अरिनामा नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुँदै छ । 

टोटनहामकै घरेलु मैदानमा भएको पहिलो लेगमा विजयी भएको आयाक्सलई भने केही सहज छ । पलिहो लेगमा १-० ले विजयी भएको आयाक्सलाई आफ्नो घरेलु मैदानमा भएको दोस्रो लेगमा भने पक्कै पनि केही सहज हुने विश्वस लिइएको छ । 

तर, यता इंग्लिस क्लब टोटनहाम भने यस खेलमा पुनरागमन जित निकाल्नेमा आत्मविश्वसी देखीएको छ । चोटका कारण मैदान बाहिर रहेका मुख्य खेलाडी चोट मुक्त हुँदै मैदान फर्कने भएपछि टोटेनहम यस खेलमा पुनरागमन गर्नेमा आत्मविश्वसी देखीएको हो । 

घरेलु मैदानमा अजाक्सविरुद्वको पहिलो लेगमा टाउकोमा चोट बोकेका डिफेन्डर जान भेर्टोनघन मेडिकल उपचार पछि मैदान फर्किने भएका छन् । त्यस्तै निलम्बनमा परेका सन ह्युङ मिन पनि मैदान फर्किदै छन् । एरिक लामेला र डिफेन्डर सर्जी एरियर चोट मुक्त हुदै मैदान फर्कनेछन् । विजेता टिमले जुन १ मा मड्रिडमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।